आफुले चिनेको कसैलाई कोरोना भए के गर्ने?
“मनोचिकित्सक डा. सगुन पन्तले आफुले चिनेको कोहि व्यक्तिलाई कोरोना भएमा अवलम्बन गर्न सकिने अभ्यासहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।”
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤 | 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲
𝐕𝐢𝐝𝐞𝐨 𝟖: आफुले चिनेको कसैलाई कोरोना भए के गर्ने?
मनोचिकित्सक डा. सगुन पन्तले आफुले चिनेको कोहि व्यक्तिलाई कोरोना भएमा अवलम्बन गर्न सकिने अभ्यासहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।
आफुले चिनेको कसैलाई कोरोना भए निम्न उपाय अपनाउन सकिन्छ:
१. सुसूचित रहनुस्
२. सकारात्मक सोच राख्नुस्
३. चिकित्सकसित सम्पर्क गर्नुस्
४. परिवार र आफन्तसित फोन मार्फत सम्पर्कमा रहनुस्
For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com