कोरोनाले स्वास्थकर्मीहरुमा पार्ने मानसिक असर
“मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा स्वास्थकर्मीमा हुने असर र यस्तो पेशामा भएका ब्यक्तिहरुले अपनाउनु पर्ने सावधानिको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।”
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤
𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲
𝐕𝐢𝐝𝐞𝐨 𝟓: कोरोनाले स्वास्थकर्मीहरुमा पार्ने मानसिक असर
मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा स्वास्थकर्मीमा हुने असर र यस्तो पेशामा भएका ब्यक्तिहरुले अपनाउनु पर्ने सावधानिको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।
स्वास्थकर्मीमा हुने असर:
१. सुरक्षाको प्रत्याभुति नहुँदा आउने नैतिक दुविधा र भय
२. निद्रामा समस्या र खानामा अरुची
३. पछि गएर डिप्रेसन लगायतका दिर्घकालीन रोग हुने सम्भावना
For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com