लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु
“मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा हुने मानसिक परिवर्तनहरु, हामीले ध्यान दिनु पर्ने कुराहरु, र स्वस्थ रहन सबैले आफ्नो तर्फ बाट गर्न सकिने प्रयासहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।”
𝐂𝐨𝐫𝐨𝐧𝐚 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐓𝐚𝐥𝐤
𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏: 𝐏𝐬𝐲𝐜𝐡𝐨𝐥𝐨𝐠𝐲
𝐕𝐢𝐝𝐞𝐨 𝟏: लकडाउनमा मानसिक स्वास्थ्यको लागि ध्यान दिनु पर्ने कुराहरु
मनोचिकित्सक डा. सगुन पन्तले लकडाउनको समयमा हुने मानसिक परिवर्तनहरु, हामीले ध्यान दिनु पर्ने कुराहरु, र स्वस्थ रहन सबैले आफ्नो तर्फ बाट गर्न सकिने प्रयासहरुको बारेमा सुरज गिरीसँग गर्नु भएको कुराकानी।
1. व्यायाम: हिंडाई वा योग
2. पौष्टिक खाना
3. प्रशस्त पानी--चिया, कफि कम
4. सामाजिक सन्जालको प्रयोग कम
5. दिनचर्या व्यवस्थित गर्न रुटीन
6. गर्दै आएका सांस्कृतिक कृयाकलापलाई निरन्तरता
For more news and expert opinion on Corona in Nepal, visit: https://corona.vriya.com