नेपालमा लकडाउनको बेला सुसाईड के कारणले बढ्दै?
भाग १: TPO Nepal का कार्यकारी निर्देशक तथा मनोचिकित्सक डा. कमल गौतम जी सँग केकी अधिकारी ज्यूले नेपालमा लकडाउनको बेला बढ्दो आत्महत्या र यसको जनचेतनाका बारेमा गरेको समय सान्दर्भिक कुराकानी।
Tags: #Dr. Kamal Gautam